Suresh Bohara

Kumari Mai Marg, Lazimpat
+977 (01) 4439701

मनोरम बस्ती भित्रका सडकहरु कलोपत्रे

संघिय सरकार द्वारा आ.ब २०७७/७८ मा विनियोजित रु ३ करोडको लागतमा मध्यपुर थिमी नगरपालिका वडा नं १ लोकन्थलीको मनोरम बस्ती भित्रका सडकहरु धमाधम कलोपत्रे भैरहेका कामहरुको स्थलगत अनुगमन ।